November 29, 2022

नेपालमा मंगलबार दुई हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि

Corona: contributions from the Max Planck Society | Max-Planck-Gesellschaft

नेपालमा मंगलबार दुई हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १० हजार ६ सय ४८ पिसिआर परिक्षणका क्रममा १ हजार ९ सय ८१ जना र ४ हजार ३ सय ८५ एन्टीजेन परिक्षणका क्रममा ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ६ सय ७ जनाको मृत्यु भएको छ । त्यस्तै थप ३ सय १३ जना निको हुँदा हालसम्म नेपालमा ८ लाख १४ हजार ७ सय ९८ जना निको भएका छन् ।

हाल नेपालमा ९ हजार ५ सय २२ सक्रिय संक्रमित आइशोलेशन र १ सय १३ जना क्वारेन्टाइनमा रहेमो मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.