April 15, 2024

नेपालमा मंगलबार १० हजार २ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि

Corona: contributions from the Max Planck Society | Max-Planck-Gesellschaft

नेपालमा मंगलबार १० हजार २ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १७ हजार ८ सय ७२ पिसिआर परिक्षणका क्रममा ८ हजार ७ सय ३९ जना र ४ हजार ९ सय ५६ एन्टीजेन परिक्षणका क्रममा १ हजार ५ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७२ हजार १ सय ९८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ६ सय २४ जनाले ज्यान गुमाएका छन् । त्यस्तै थप ५ सय ६२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १७ हजार ५ सय ४७ जना निको भएका छन् ।

हाल नेपालमा ३९ हजार ४४ सक्रिय संक्रमित आइशोलेशन र एक सय जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

One thought on “नेपालमा मंगलबार १० हजार २ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि

  1. Wow, incredible weblog structure! How long have you ever been running a blog for?
    you made blogging look easy. The total glance of your web
    site is excellent, as well as the content material!
    You can see similar here dobry sklep

Leave a Reply

Your email address will not be published. Required fields are marked *