May 23, 2024

नेपालमा मंगलबार ३ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि

Corona: contributions from the Max Planck Society | Max-Planck-Gesellschaft

नेपालमा मंगलबार ३ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ७ सय ९४ पिसिआर परिक्षणका क्रममा ३ सय ५५ जना र १ हजार ५ सय ३५ एन्टीजेन परिक्षणका क्रममा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २५ हजार ९ सय ५० पुगेको छ । त्यस्तै कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ६ सय १ जनाको मृत्यु भएको छ । त्यस्तै थप २ सय ६३ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म ८ लाख १२ हजार ९ सय ३७ निको भएका छन् ।

हाल नेपालमा ५ हजार ९४ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

One thought on “नेपालमा मंगलबार ३ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि

  1. Wow, marvelous weblog format! How lengthy have you been running
    a blog for? you made blogging look easy. The whole glance of your
    web site is fantastic, as smartly as the content material!

    You can see similar here sklep online

Leave a Reply

Your email address will not be published. Required fields are marked *