May 21, 2024

नेपालमा शनिबार ४ हजार ९ सय ४ जनामा कोरोना संक्रमण पुष्टि

Corona: contributions from the Max Planck Society | Max-Planck-Gesellschaft

नेपालमा शनिबार ४ हजार ९ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १० हजार १०१ पिसिआर परिक्षणका क्रममा ३ हजार ३ सय १८ जना र ४ हजार ४ सय ६१ एन्टीजेन परिक्षणका क्रममा १ हजार ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मनत्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ७ सय ३ जनाको मृत्यु भएको छ । त्यस्तै थप ५ हजार ९ सय २४ जना निको हुँदा हालसम्म नेपालमा ८ लाख ४८ हजार ३ सय ६० जना निको भएका छन् ।

हाल नेपालमा ८७ हजार ३ सय २९ सक्रिय संक्रमित आइशोलेशन र १ सय ३९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

3 thoughts on “नेपालमा शनिबार ४ हजार ९ सय ४ जनामा कोरोना संक्रमण पुष्टि

  1. Excellent pieces. Keep writing such kind of information on your blog.
    Im really impressed by your site.
    Hello there, You’ve done an excellent job.
    I will certainly digg it and in my view suggest to my friends.

    I am sure they will be benefited from this website.
    I saw similar here: Ecommerce

  2. You’re so interesting! I don’t suppose I’ve truly read something like
    that before. So great to discover someone with some original
    thoughts on this issue. Seriously.. many thanks for starting
    this up. This web site is something that’s needed on the internet, someone with some
    originality! I saw similar here: E-commerce

  3. Wow, superb weblog format! How lengthy have you been running a blog for?
    you make blogging glance easy. The full glance of your site is excellent, as well as the content material!
    You can see similar here sklep online

Leave a Reply

Your email address will not be published. Required fields are marked *