May 20, 2024

नेपालमा शनिबार ९ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि

Corona: contributions from the Max Planck Society | Max-Planck-Gesellschaft

नेपालमा शनिबार ९ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ७ सय ६२ पिसिआर परिक्षणका क्रममा ६ सय ९६ जना र ३ हजार ५ सय २ एन्टीजेन परिक्षणका क्रममा २ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा कोरोनाका कारण कसैैको पनि ज्यान गएको छैन । हालसम्म नेपालमा ११ हजार ६ सय २ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । त्यस्तै थप २ सय ९७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १४ हजार ६ जना निको भएका छन् ।

amir

हाल नेपालमा ६ हजार १ सय ४० सक्रिय संक्रमित आइशोलेशन र ११३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *