May 23, 2024

नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठन

नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको हो । बैठकले महामन्त्री गगनकुमार थापाले प्रस्तुत गर्नुभएको कार्यसम्पादन समिति गठन सम्बन्धी प्रस्ताव पारित भएको हो । समितिमा कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा २३ (१) बमोजिमका पदेन सदस्यका साथै धारा २३ (२) बमोजिम केहि केन्द्रीय सदस्यहरुलाई समावेश गराइएको महामन्त्री थापाले जानकारी दिनुभयो । उहाले केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक अर्को हप्ता बस्ने र राष्ट्रिय राजनीतिका साथै नियमित सांगठानिक बिषयमा छलफल हुने बताउनुभयो । त्यस्तै भातृसंगठनका बिषयमा पनि कार्यसम्पादन समितिले आवश्यक निर्णय गर्ने उहाको भनाई छ । केन्द्रीय समितिको भर्चुअल बैठकमा केहि सदस्यहरुले स्थानीय निर्वाचनका बिषयमा पनि धारणा राखेका थिए । महामन्त्री थापाले संविधान बिपरित स्थानीय निर्वाचनका सन्दर्भमा आएका बिषयलाई कांग्रेसले अंगिकार गर्न नहुने आफ्नो धारणा रहेको बताउनुभयो । सभापति शेर बहादुर देउवाले केन्द्रीय कार्यसमिति सदस्यमध्येबाट पूर्वपदाधिकारीहरुसहित वरिष्ठताका आधारमा २४ जनालाई कार्यसम्पादन समितिमा समेट्नुभएको छ ।

विधानअनुसार कार्यसम्पादन समिति ४६ सदस्यीय हुन्छ । जसमध्ये कोषाध्यक्ष र प्रवक्ता स्वतः सदस्य रहने उल्लेख छ । अब सभापति देउवाले समितिमा ७ जना केन्द्रीय सदस्यहरुलाई मनोनित गर्न पाउने व्यवस्था पनि छ ।

7 thoughts on “नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठन

  1. Hi there! Do you know if they make any plugins to assist with SEO?
    I’m trying to get my website to rank for some targeted keywords but I’m not
    seeing very good results. If you know of any please share.
    Cheers! You can read similar article here: Backlink Building

  2. Pretty nice post. I just stumbled upon your weblog and wished to say that I’ve truly
    enjoyed browsing your blog posts. In any case I will be subscribing to your rss feed and I hope you write again very soon! I
    saw similar here: Dobry sklep

  3. Right here is the perfect webpage for everyone who would like to
    understand this topic. You realize so much its almost tough to argue with you
    (not that I actually will need to…HaHa). You certainly put a
    new spin on a topic which has been discussed for a long time.

    Excellent stuff, just wonderful! I saw similar here: E-commerce

Leave a Reply

Your email address will not be published. Required fields are marked *