November 30, 2023

पुर्वरानी हिमानी शाहले ज्येष्ठ नागरिकहरुलाइ सम्मान

पुर्व पुवराज्ञी हिमानी शाहले ललितपुरको बज्रवाराहीमा ज्येष्ठ नागरिकहरुलाइ सम्मान गर्नुभएको छ । मंगलबार नेवा एकता समाजले बज्रवाराही मन्दिरपरिसरमा आयोजना गरेको कार्यक्रममा ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्नुभएको हो । सो क्रममा उहाले वज्रवाराही शक्तिपिठमा बिशेष पूजा गर्नुभएको थियो । पुजारी बासुदेव कर्माचार्यले टिका लगाइदिनुभएको थियो ।

ललितपुरको बज्रवाराही पुग्दा उहालाई स्थानीयबासीले भव्य स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *