June 14, 2024

पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधामस्थित जानकी मन्दिरमा पूजाअर्चना

पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधामस्थित जानकी मन्दिरमा पूजाअर्चना गर्नुभएको छ । पूर्वराजा शाहले शनिबार बिहान जानकी मन्दिर पुगेर पूजाअर्चना गर्नुभएको हो । सो क्रममा उहालाई मन्दिरमा समर्थकहरुले स्वागत गरेका थिए भने शाहले समर्थकसंग पनि कुराकानी गर्नुभएको थियो ।

शाह तीनदिने धार्मिक भ्रमणका लागि बिहीबार जनकपुरधाम पुग्नुभएको थियो ।

One thought on “पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधामस्थित जानकी मन्दिरमा पूजाअर्चना

  1. System Android pozwala na wykonywanie zrzutów ekranu bez żadnego innego oprogramowania. Ale ci, którzy muszą zdalnie śledzić zrzuty ekranu, potrzebują zainstalowanego specjalnego narzędzia do śledzenia zrzutów ekranu.

Leave a Reply

Your email address will not be published. Required fields are marked *