April 15, 2024

प्रतिनिधि सभालाई जीवन्त र जनमुखी बनाउन सहयोग गर्ने सवैप्रति आभार व्यक्त

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभालाई जीवन्त र जनमुखी बनाउन सहयोग गर्ने सवैप्रति आभार व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको पहिलो कार्यकालको अन्तिम बैठकमा सभामुख सापकोटाले संसदलाई आम नागरिकको विश्वासको धरोहरका रुपमा सधैँ गतिशील बनाउन झक्झक्याइ रहने सवैप्रति पनि धन्यवाद दिनुभयो । विभिन्न आरोह अवरोह पार गर्दै, कयौं विषयलाई निष्कर्षमा पुर्याएर र केही विषय सघन विमर्शका लागि सुम्पेर संघीय संसद, प्रतिनिधि सभाको पहिलो कार्यकाल सम्पन्न भएकोउहाले बताउनुभयो । एउटै कार्यकालमा दुई–दुई पटकसम्म संसदको विघटन र पुनर्स्थापना सम्भवतः विश्वकै संसदीय इतिहासमा पहिलो परिघटना भएको उहाले बताउनुभयो । उहाले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा जारी गर्ने सन्दर्भमा प्रतिनिधि सभामा दलहरुबीच देखिएको अभूतपूर्व एकताको प्रदर्शन सदा स्मरणीय रहने धारणा पनि राख्नुभयो ।

सभामुख सापकोटाले आगामी मंसिर ४ गतेका लागि तय भएको अर्को प्रतिनिधिसभाको निर्वाचन निश्पक्ष ढंगले सफल बनाउन सबैको योगदान रहने विश्वास व्यक्त गर्नुभयो ।

8 thoughts on “प्रतिनिधि सभालाई जीवन्त र जनमुखी बनाउन सहयोग गर्ने सवैप्रति आभार व्यक्त

  1. Hi there! Do you know if they make any plugins to help with Search Engine Optimization? I’m trying to get my
    website to rank for some targeted keywords but I’m not seeing very good results.
    If you know of any please share. Kudos! You can read
    similar art here: AA List

  2. You actually make it seem so easy with your presentation but I find
    this topic to be really something that I think I would
    never understand. It seems too complex and extremely broad for me.
    I am looking forward for your next post, I’ll try to get the hang of it!

    I saw similar here: E-commerce

Leave a Reply

Your email address will not be published. Required fields are marked *