


प्रदेश नं १ प्रदेशसभा बैठकप्रदेश नं १ को प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन अर्को सूचना जारी नभएसम्म स्थगन भएको छ ।बुधबार अपरान्ह बसेको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले सदस्यहरुलाई स्वागत गर्नुभएको थियो ।
बैठकमा सभामुख भण्डारीले प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’बाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो ।त्यस लगतै सभामुखले स्थगन भएको सूचना सभामा सुनाउनुभएको थिया
