July 26, 2021

प्रधानमन्त्रीले मन्त्रिपरिषद पुनर्गठन गर्न नसक्ने

जनता समाजवादी पार्टी नेपाल जसपाका संघीय परिषदका अध्यक्ष डा बाबुराम भट्टराईले चुनवा घोषणा गरेको प्रधानमन्त्रीले मन्त्रिपरिषद पुनर्गठन गर्न नसक्ने बताउनुभएको छ ।काठमाडौँको शान्तिबाटिकामा भएको कोण सभामा बोल्दै डा भट्टराईले इतिहास दोहोरिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संबिधान विपरित संसद विघटन गरेको आरोप लगाउनुभयो । उहाले ओलीले चुनावको घोषणा गरेर सडकबाट टिपेर मन्त्री बनाएको भन्दै उनमा कति दम्भ छ भन्ने प्रमाणित भएको तर्क गर्नुभयो । प्रधानमन्त्री र राष्ट्रपति प्रतिगमनमा गएको भनेर तुरुन्तै विरोध गरेको बताउदै यो असंबैधानिक र अलोकतान्त्रिक भएको उहाले बताउनुभयो । भट्टराइले ओलीले कम गर्न नसक्ने अनि काम गर्न दिएनन् भनेर भनेको भन्दै सरकार भ्रष्ट्राचारमा चुर्लुम्म डुबेको बताए । डा। भट्टराईले यस कदमको ससक्त विरोध गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै जनता समाजवादीका नेता राजेन्द्र महतोले प्रतिनिधि सभा विघटन गर्ने कदमलाई प्रतिगमन भएको भन्दै आलोचना गनुृभयो । सातवटा संविधान बनाइए पनि प्रतिगमन भएको उहाको भनाइृ छ ।जसपाले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटनको घोषणा हुनु असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भएको भन्दै पूर्ण रुपमा खारेज गरेको छ ।

Leave a Reply

Your email address will not be published.