July 26, 2021

प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता

PM Oli and President Bhandari betrayed the people and the country -  myRepublica - The New York Times Partner, Latest news of Nepal in English,  Latest News Articles

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । एमाले स्थायी कमिटीको आकस्मिक बैठकलगत्तै ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास जानुभएको थियो ।

भेट नियमित भएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ । पछिल्लो समय सरकारको सिफारिसमा राष्ट्रपतिबाट लगातार बिभिन्न अध्यादेश जारी भएपछि भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।

Leave a Reply

Your email address will not be published.