December 1, 2022

प्रधानमन्त्री शेर बहादुर देउवा वा माओवादी अध्यक्ष प्रचण्डले झुट बोलेको टिप्पणी

Sher Bahadur Deuba: Nepal gets new PM sans political stability; confidence  vote to decide govt's tenure | World News - Times of India

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीका बिषयमा प्रधानमन्त्री शेर बहादुर देउवा वा माओवादी अध्यक्ष प्रचण्डले झुट बोलेको टिप्पणी गर्नुभएको छ । सोमबार बिराटनगर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष ओलीले एमसीसी पारित गर्न प्रधानमन्त्री देउवाले पत्र लेखेको र प्रचण्ड नलेखेको बताएर दुईमध्ये एकले झुट बोलेको टिप्पणी गर्नुभएको हो । उहाले दुई नेताको अभिव्यक्तिले द्विविधा उत्पन्न भएको भन्दै स्पष्ट पार्नुपर्ने धारणा पनि राख्नुभयो ।

उहाँले अदालतको गरिमा र मर्यादा पालना नगर्ने तथा संविधानको पालना नगर्ने सबै न्यायाधिसले राजिनामा गर्नु राम्रो हुने बताउनु भयो । ओलीले संवैधानिक इजलास गठन गर्ने क्रममा सर्वोच्च अदालतले संविधान र कानुन उल्लंघन गरेको आरोप पनि लगाउनु भयो ।

Leave a Reply

Your email address will not be published.