May 21, 2024

बित्तिय सुशासनको क्षेत्रमा इमानदारिता, स्वच्छता र जिम्मेवारीबोधको आवश्यकता रहेको

Janardan Sharma: Our mandate is to prepare a proposal that will break the  deadlock, in a

अर्थमन्त्री जनार्दन शर्माले बित्तिय सुशासनको क्षेत्रमा इमानदारिता, स्वच्छता र जिम्मेवारीबोधको आवश्यकता रहेको बताउनुभएको छ । मंगलबार काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले वित्तीय सुशासनका लागि लागि लेखापरीक्षण निकाय, नियमनकारी संस्थाहरुको भूमिका सहि हुन नसक्ने त्यसले धेरै फरक पार्ने बताउनुभएको हो । उहाले नियामकीय संघ–संस्थाहरूमा एउटा टुल्स प्रयोग गर्नेमा अर्को प्रयोग गरेमा त्यसले ठूलो चुनौती ल्याउने महसुस आफूले गरेको धारणा राख्नुभयो ।अर्थमन्त्री शर्माले टुल्स प्रयोग गर्दा व्यक्तिगत स्वार्थ राख्यो भने त्यसले राष्ट्रिय रूपमा ठूलो समस्या ल्याउने देखिएको जिकिर गर्नुभयो । उहाले अडिट भनिरहँदा हिसाबकिताब मात्र नभई देशको बिभिन्न क्षेत्रको अडिट गर्नुपर्ने बताउनुभयो । उत्पादनको र कृषि जमिन, श्रम , देशको बहुआयामिक गरिबी लगाएतको पनि अडिट गर्नुपर्ने उहाको भनाई छ । उहाले आजको दिनमा अर्थ क्षेत्रमा देखिएको समस्याको जिम्मेवार आफु भएपनि हिजो दिनमा भएका गलत अडिटको पनि खोजी गर्ने स्पष्ट पार्नुभयो ।

उहाले नेपालमा उत्पादनको क्षेत्र धेरै पनि तीन खर्बको खाद्यवस्तु आयात गर्नुपर्ने अवस्थाको पनि परिक्षण गर्नुपर्ने धारणा राख्नुभयो ।

4 thoughts on “बित्तिय सुशासनको क्षेत्रमा इमानदारिता, स्वच्छता र जिम्मेवारीबोधको आवश्यकता रहेको

  1. Hello, i read your blog from time to time and i own a similar one and i was just curious if you get a lot of spam comments?
    If so how do you prevent it, any plugin or anything you can recommend?
    I get so much lately it’s driving me crazy so any help is very much appreciated.
    I saw similar here: Najlepszy sklep

  2. Definitely imagine that that you said. Your favourite
    justification seemed to be at the internet the easiest
    factor to keep in mind of. I say to you, I definitely get irked while people think about issues
    that they plainly don’t recognise about. You managed to hit the nail
    upon the highest and defined out the entire thing with no need side-effects , folks
    can take a signal. Will likely be back to get more. Thanks I
    saw similar here: Sklep internetowy

  3. Wow, amazing blog format! How lengthy have you been running a blog for?
    you made running a blog look easy. The entire glance of your website is excellent, let alone the content!
    You can see similar here e-commerce

Leave a Reply

Your email address will not be published. Required fields are marked *