June 14, 2024

भक्तपुर नगरपालिकाको मेयरमा सुनील प्रजापति निर्वाचित

Nepal Majdoor Kisan Party mayoral candidate Sunil Prajapati leading with 8,  000 votes in Bhaktapur

भक्तपुर नगरपालिकाको मेयरदेखि वडा सदस्यसम्मका सबै पदमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा निवर्तमान मेयर सुनील प्रजापति नै अत्यधिक मतसहित निर्वाचित हुनुभयो । उहाले २९ हजार २०० मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३३५२ मत पाउनुभयो । बिजयी पछि प्रजापतिले जनताको समस्यालाई समाधान गर्ने प्रतिवद्धता जनाउनुभयो । त्यस्तै युवाहरुलाई रोजगार सिर्जना गर्ने लगाएतका कामहरु आफुले गर्ने बताउनुभयो । उहाले आफुलाई बिजयी गराउने सवै मतदातालाई धन्यवाद दिनुभयो । त्यस्तै उपमेयरमा नेपाल मजदुर किसान पार्टीकै रजनी जोशीले २९ हजार ६९५ मत ल्याएर निर्वाचित हुनुभयो ।

भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रञ्जना खर्बुजाले २७८४ मत ल्याउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *