April 15, 2024

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्विनीस्थीत मायादेवी मन्दिरको दर्शन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्विनीस्थीत मायादेवी मन्दिरको दर्शन गर्नुभएको छ । सोमबार भैरहवा आउनुभएका मोदीले मायादेवी मन्दिरको दर्शन गर्नुभएको हो । सो क्रममा उहाले मायादेवी मन्दिरका बारेमा जानकारी लिनुभएको थियो भने मन्दिर परिसरको अवलोकन गर्नुभएको थियो । मन्दिरको दर्शन गरेपछि उहाले केहिबेर ध्यान गर्नुभएको थियो ।

मन्दिर परिसरभित्र मोदीसहित प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानमन्त्री पत्नी आरजु राणा देउवा लगाएत पुग्नुभएको थियो ।

One thought on “भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्विनीस्थीत मायादेवी मन्दिरको दर्शन

  1. Wow, awesome blog format! How lengthy have you been blogging for?
    you made blogging glance easy. The full look of your site is
    great, let alone the content! You can see similar here sklep online

Leave a Reply

Your email address will not be published. Required fields are marked *