December 5, 2023

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्विनीस्थीत मायादेवी मन्दिरको दर्शन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्विनीस्थीत मायादेवी मन्दिरको दर्शन गर्नुभएको छ । सोमबार भैरहवा आउनुभएका मोदीले मायादेवी मन्दिरको दर्शन गर्नुभएको हो । सो क्रममा उहाले मायादेवी मन्दिरका बारेमा जानकारी लिनुभएको थियो भने मन्दिर परिसरको अवलोकन गर्नुभएको थियो । मन्दिरको दर्शन गरेपछि उहाले केहिबेर ध्यान गर्नुभएको थियो ।

मन्दिर परिसरभित्र मोदीसहित प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानमन्त्री पत्नी आरजु राणा देउवा लगाएत पुग्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *