December 5, 2023

मंगलबार थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि

A letter to our cancer warriors to win over Corona | Narayana Health

कोरोना अपडेट नेपालमा मंगलबार थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ९२ पुगेको छ । त्यस्तै कोरोना कारण थप ६ जनाको मृत्यु भएको छ भने नेपालमा हालसम्म २ हजार १७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप २८५ जना कोरानोमुक्त भएका छन् । नेपालमा हालसम्म २ लाख ६४ हजार ८२३ जना कोरोनासंक्रमणबाट मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।नेपालमा हाल ३२ सय ५२ आइशोलेशनमा छन् भने १२२ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २० लाख

Leave a Reply

Your email address will not be published. Required fields are marked *