June 24, 2024

मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको उपाधि

मछिन्द्र फुटबल क्लबले अपराजित रहदै कतार एयरवेज सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ । शनिबार लिगको अन्तिम खेलमा एपीएफ क्लबलाई २–१ गोल अन्तरले हराउँदै मछिन्द्र अपराजित रहदै च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन अविशेक गुरुङ र रेजिन सुब्बाले एक एक गोल गरे । एपीएफका प्रदिप लामाले एक गोल फर्काए । उपाधिसँगै मछिन्द्रले ७५ लाख नगद प्राप्त गरेको छ । यस्तै त्रिभुवन आर्मी क्लबले दोस्रो स्थान हासिल गर्यो । यस्तै न्युरोड टिम एनआरटीले तेस्रो स्थान हासिल गर्यो । उपविजेता बनेको आर्मीले ५० लाख प्राप्त गर्दा तेस्रो भएको एनआरटीले २५ लाख प्राप्त गरेको छ । त्यस्तै मछिन्द्र फुटबल क्लबका सुनिल बल सर्वोत्कृष्ट खेलाडी घोषित भए । सर्वोत्कृष्ट बनेका उनले नगद ३ लाख प्राप्त गरे । फ्रेन्ड्सका जमउल एन्थोनी सर्वाधिक गोलकर्ता चुनिए । ७ गोल गरेका उनले गोल्डेन बल र नगद २ लाख प्राप्त गरे । यस्तै मछिन्द्रकै विशाल श्रेष्ठ उत्कृष्ट गोलकिपर चुनिए । उनले गोल्डेन ग्लोभ्स र २ लाख नगद पाए । आर्मीका दिनेश हेन्जन इमर्जिङ प्लेयर घोषित भए । उनले १ लाख ५० हजार प्राप्त गरे ।

फेयर प्ले टिमको अवार्ड सातदोबाटो युथ क्लबले जितेको छ । बिजेता टोलीलाई अर्थमन्त्री जनार्दन शर्मा लगाएतले पुरस्कार प्रदान गरे ।

5 thoughts on “मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको उपाधि

  1. Hi! Do you know if they make any plugins to help with Search Engine
    Optimization? I’m trying to get my blog to rank
    for some targeted keywords but I’m not seeing very good success.
    If you know of any please share. Appreciate it! You can read similar blog here:
    GSA Verified List

  2. Wow, awesome blog format! How long have you been running a blog for?
    you made running a blog look easy. The total glance of your
    web site is magnificent, as well as the content material!
    You can see similar here najlepszy sklep

Leave a Reply

Your email address will not be published. Required fields are marked *