May 21, 2024

मिटर ब्याज ठगीविरुद्ध किसान मजदुर समितिले काठमाडौंको माइतिघरदेखि बालुवाटारसंग मार्चपास

मिटर ब्याज ठगीविरुद्ध किसान मजदुर समितिले काठमाडौंको माइतिघरदेखि बालुवाटारसंग मार्चपास गरेका छन् । काठमाडौंमा सडक संघर्ष थालेको एक महिना पुग्न लागेको सन्दर्भमा समितिले बिहीबार मार्चपास गरेका हो । सो क्रममा उनीहरुले दोषी मिटरब्याजी साहुहरुलाई धरौटीमा छुट्न नदिन सरकारसँग माग गरेका छन् । साथै उनीहरुले ऋणभन्दा बढी रकम तिरिसकेका पीडितहरुलाई ऋणमुक्त घोषणा गर्न पनि माग गरेका छन् ।आन्दोलनलाई बृहत् नागरिक आन्दोलनको तर्फबाट बिभिन्न व्यक्तिहरुले समेत साथ दिएका छन् ।

प्रदर्शनका क्रममा उनीहरुले बन्धक खारेज गर, छिनुवा पास फिर्ता गर, जाली तमसुक मान्दैनौँ लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

One thought on “मिटर ब्याज ठगीविरुद्ध किसान मजदुर समितिले काठमाडौंको माइतिघरदेखि बालुवाटारसंग मार्चपास

  1. Wow, marvelous blog layout! How lengthy have you ever been running
    a blog for? you make running a blog look easy.

    The entire look of your web site is wonderful, let alone the content material!
    You can see similar here dobry sklep

Leave a Reply

Your email address will not be published. Required fields are marked *