May 23, 2024

मुलुकभित्रै लगानीको वातावरण बनाउन सरकारको ध्यानाकर्षण

उपराष्ट्रपति नन्दकिशोर पुनले स्वदेशी पूँजीलाई मुलुकभित्रै लगानीको वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । मंगलबार काठमाडौंमा नेपाल राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन उद्घाटन गर्दै उपराष्ट्रपति पुनले केही पूँजीपतिहरु आफ्नो पूँजी बाहिर लैजान खोजेको भन्ने आफूले सुनेको भन्दै स्वदेशी पूँजीलाई स्वदेशमा उपयोग गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाले आत्मनिर्भर अर्थतन्त्र बनाउनका लागि सरकार निजी क्षेत्रसँग मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उद्योगी व्यवसायीहरुका अहिलेका समस्या र मागहरुलाई सरकारले समयमा नै सम्बोधन गर्नुपर्ने उहाको भनाई छ । उपराष्ट्रपति पुनले उद्योगका लागि चाहिने दक्षजनशक्ति उत्पादनको लागि तालिम केन्द्र लगाएत स्वरोजगार बनाउने काममा केन्द्रीत हुनुपर्ने बताउनुभयो ।

उहाले दैनिक उपभोग्य वस्तु देखि ठूला निर्माण सामग्री समेत आयात गरिरहेका भन्दै यस्तो अवस्था जारी रहँदा अर्थतन्त्र सरकारात्मक बन्न नसक्ने धारणा पनि राख्नुभयो ।

4 thoughts on “मुलुकभित्रै लगानीको वातावरण बनाउन सरकारको ध्यानाकर्षण

  1. Hello there! Do you know if they make any plugins to assist with SEO?

    I’m trying to get my blog to rank for some targeted keywords but I’m not seeing very good
    results. If you know of any please share. Kudos!
    You can read similar text here: AA List

  2. Hey! Someone in my Myspace group shared this website
    with us so I came to look it over. I’m definitely enjoying the information. I’m book-marking and
    will be tweeting this to my followers! Excellent blog
    and amazing design. I saw similar here: E-commerce

  3. Wow, marvelous weblog layout! How lengthy have you been running a blog
    for? you made running a blog look easy. The overall look of your web site is magnificent, let alone the
    content! You can see similar here sklep

Leave a Reply

Your email address will not be published. Required fields are marked *