November 25, 2022

राज्यको सम्पतीमाथि दुरुपयोग हुन नदिने प्रतिवद्धता: मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले राज्यको सम्पतीमाथि दुरुपयोग हुन नदिने प्रतिवद्धता जनाउनुभएको छ । ३०० औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७८ का अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा आलेले नारायणहिटी , पशुपति लगाएतका क्षेत्रको राज्यको सम्पतीमाथि दुरुपयोग हुन नदिने बताउनुभएको हो । उहाले नारायणहिटी , पशुपति लगाएतका क्षेत्रमा भएको दुरुपयोगको प्रतिवेदन आएपछि थप छानविन हुने जिकिर गर्नुभयो ।

कार्यक्रममा सहभागीहरुले आजको सन्दर्भमा ‘पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानको चर्चा गरेका थिए ।

Leave a Reply

Your email address will not be published.