December 5, 2023

राष्ट्रपति बिद्यादेवी भण्डारीले बिभिन्न शक्तिपिठको दर्शन

Bidya Devi Bhandari - Wikidata

नेपालीहरुको महान चाड बडादशैको आठौं दिन महाअष्ठमीका अबसरमा राष्ट्रपति बिद्यादेवी भण्डारीले बिभिन्न शक्तिपिठको दर्शन गर्नुभएको छ ।उहाले बुधबार नक्साल भगवती, मैतीदेवी, भद्रकाली लगाएतका शक्तिपिठको दर्शन गर्नुका साथै पूजाअर्चना गर्नुभयो । राष्ट्रपतिले विभिन्न शक्तिपिठको दर्शन गर्दा सुरक्षा ब्यबस्था कडा पारिएको थियो ।

आश्विन शुक्ल प्रतिपदाका दिन पूजाकोठा, दशैंघर अथवा मण्डपममा वैदिक विधिपूर्वक घटस्थापना गरिएको ठाउँमा महाष्टमीको दिन बिशेष भक्तिपूर्वक पुजाआजा गरिन्छ । मध्यरातमा बलि सहित कालरात्रिको पूजा गर्ने चलन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *