June 21, 2024

राष्ट्रिय एकता दिवसलाई सरकारले उत्सवका रुपमा मनाउने

Pushpa Kamal Dahal could become the PM of Nepal today, thanks to King  Prithvi Narayan Shah who built the nation: Lingden - myRepublica - The New  York Times Partner, Latest news of

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी दिनमा पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसलाई सरकारले उत्सवका रुपमा मनाउने बताउनुभएको छ । ३०१ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपाल प्राज्ञिक परिषद्ले बिहीबार काठमाडौंमा आयोजना गरेको बिचार गोष्टिमा लिङ्देनले पृथ्वीजयन्तीमा विदा दिएर सरकारले नयाँ संस्कार सुरु गरेको भन्दै आगामी दिनमा सरकारले नै उत्सवका रुपमा मनाउने बताउनुभएको हो। पृथ्वीनारायण शाहको दिव्योपदेश पढे मात्रै पनि मुलुकलाई बिकास र समृद्धिको बाटोमा अघि बढाउन सकिने उहाले बताउनुभयो । उहाले योजनाबद्ध ढंगले नेपालको एकता र सद्भाव खण्डित गर्ने प्रयास स्वरुप नै पृथ्वीजयन्तीका बिषयमा अनेक नकारात्मक बहस भइरहेको जिकिर गर्नुभयो ।

उहाले पृथ्वीनारायण शाहले एकीकरण गरेकै कारण बिभिन्न समूदायले गौरव गर्ने ठाँउ बनेको समेत बताउनुभयो ।

3 thoughts on “राष्ट्रिय एकता दिवसलाई सरकारले उत्सवका रुपमा मनाउने

  1. CellSpy mobile phone monitoring software is a very safe and complete tool, it is the best choice for effective monitoring of mobile phones. App can monitor various types of messages, such as SMS, email, and instant messaging chat applications such as Snapchat, Facebook, Viber, and Skype. You can view all the contents of the target device: GPS location, photos, videos and browsing history, keyboard input, etc.

Leave a Reply

Your email address will not be published. Required fields are marked *