June 24, 2024

रुसी राजदुतावास वालुबाटार अगाडि प्रदर्शन

रुसलाई तत्काल युद्ध रोक्न र शान्ति प्रवद्र्धन गर्न विशेष आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले नेपालस्थित रुसी राजदुतावास वालुबाटार अगाडि प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागीहरुले रुस ः युक्रेनमाथि अतिक्रमण बन्द गर, तत्काल सैनिक फिर्ता गर, युद्ध रोक, शान्ति प्रवद्र्धन गर भन्दै ध्यानाकर्षण गराएका थिए । प्रदर्शन पश्चात मानव अधिकार तथा शान्ति समाजका तर्फबाट रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई लेखिएको पत्र नेपालस्थित रुसी राजदुतावासका अधिकारीलाई हस्तान्तरण गरिएको समाजले जनाएको छ ।

प्रदर्शनमा मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, सल्लाहकारहरु होमकान्त चौलागाई र उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल,महासचिव रामकृष्ण बरालको सहभागीता रहेको थियो ।

3 thoughts on “रुसी राजदुतावास वालुबाटार अगाडि प्रदर्शन

  1. I’m really loving the theme/design of your weblog. Do you ever run into
    any internet browser compatibility issues? A number of my blog audience have complained about my website not working correctly in Explorer but looks
    great in Firefox. Do you have any suggestions to help fix this problem?
    I saw similar here: E-commerce

  2. Have you ever thought about adding a little bit
    more than just your articles? I mean, what you say is fundamental and everything.
    But just imagine if you added some great pictures or
    videos to give your posts more, “pop”! Your content is excellent but with images and clips, this site
    could certainly be one of the very best in its field.
    Excellent blog! I saw similar here: E-commerce

Leave a Reply

Your email address will not be published. Required fields are marked *