June 14, 2024

र्यापीड एक्सन टास्क फोर्स गठन गर्ने निर्णय

बन्चरेमा फोहोर विसर्जन अनिश्चित, महानगर र विभागबीच बढ्यो असमझदारी - Purbeli  News

सरकारले बञ्चरेडाँडा ल्याण्डफिल साइटमा देखिएको समस्या समाधानका लागि सहजीकरण गर्नका र्यापीड एक्सन टास्क फोर्स गठन गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले फोहोर व्यवस्थापन र साइट सञ्चालन गर्दा मानव जीवन, पशुपन्छी, जीवजन्तु, वनस्पतिमा पर्ने प्रभाव न्यूनिकरण गर्न आवश्यक सबै उपाय अवलम्बन गरि आवश्यक सडक निर्माण र स्तरोन्नतिका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको भन्दै यस सम्बन्धी कार्यमा आवश्यक सहजीकरण गर्न टास्क फोर्स गठन गर्ने निर्णय भएको जानकारी दिनुभयो । त्यस्तै मन्त्रीपरिषदले फोहरमैला सम्बन्धी कानूनको मस्यौदा तयार गर्न सहमति प्रदान गरेको छ भने नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशकमा उमेशप्रसाद थानीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । त्यस्तै पत्रकार दुर्घटना बीमा निर्देशिका स्वीकृत गर्ने, बन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका स्वीकृत गर्ने र औधोगिक व्यवसाय नियमावली स्वीकृत गर्ने तथा सार्वजनिक खरिद ११ औं संशोधन पनि स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो । त्यस्तै उहाले श्रममन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डललाई संयुक्त अरव इमिरेट्स, सेशेल्स र कतारको भ्रमण गर्न स्वीकृति दिने निर्णय पनि भएको बताउनुभयो ।

मन्त्रीपरिषदले तुलसीपुर उपमहानगरपालीका र स्पेनको विलवाओ नगर परिषद्बीच भगिनी सम्बन्ध कायर्म गर्न स्वीकृत प्रदान गरेको छ भने बीउ बिजनको किसिम वा जात सूचित गर्ने प्रयोजनार्थ राष्ट्रिय बीउ बिजन समितिबाट सिफारिस भइ आइबमोजिमको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृती दिने निर्णय पनि गरेको छ ।

14 thoughts on “र्यापीड एक्सन टास्क फोर्स गठन गर्ने निर्णय

  1. I have been browsing online more than three hours these days, but I by no means found any attention-grabbing article like yours. It is beautiful worth sufficient for me. In my view, if all site owners and bloggers made good content material as you probably did, the net will be a lot more useful than ever before!

  2. Can I say what relief to uncover somebody that truly knows what theyre referring to on the web. You definitely learn how to bring a concern to light to make it essential. Lots more people ought to look at this and understand this side in the story. I cant believe youre less common because you absolutely possess the gift.

  3. I’ve been surfing online greater than three hours these days, but I by no means found any interesting article like yours. It¡¦s beautiful value sufficient for me. In my view, if all website owners and bloggers made excellent content as you probably did, the net will likely be a lot more helpful than ever before.

  4. Hey! Do you know if they make any plugins to assist
    with Search Engine Optimization? I’m trying to get my
    site to rank for some targeted keywords but I’m not seeing very
    good results. If you know of any please share. Kudos!
    You can read similar art here: Choose escape room

  5. Hello! Do you know if they make any plugins to help with Search Engine
    Optimization? I’m trying to get my website to rank for some targeted keywords but I’m not seeing very good gains.
    If you know of any please share. Appreciate it! You
    can read similar blog here: Backlinks List

  6. Appreciating the persistence you put into your website and detailed information you
    offer. It’s good to come across a blog every once in a while that isn’t the same outdated rehashed
    material. Fantastic read! I’ve bookmarked your site and I’m adding your RSS
    feeds to my Google account. I saw similar here: E-commerce

Leave a Reply

Your email address will not be published. Required fields are marked *