January 19, 2022

वासुदेव कमलाजाको मूर्तिलाइ पहिलेकै मन्दिरमा प्रतिस्थापन

https://www.drishtinews.com/archives/69187 2021-04-15T14:23:17Z  https://sgp1.digitaloceanspaces.com/ahimages/drishtinews/uploads/2021/04/rajya-byawastha-samiti.jpg  rajya byawastha samiti https://www.drishtinews.com/archives/69190 2021-04  ...

२०४२ सालमा चोरी भएर अमेरिकाको टेक्सस पु¥याइएको लक्ष्मी नारायण (वासुदेव कमलाजा)को मूर्तिलाइ पहिलेकै मन्दिरमा प्रतिस्थापन गरिएको छ । शनिबार ललितपुरको पट्को टोलमा बाजागाजा र पूजाअर्चनासहित मन्दिरमा प्रतिस्थापन गरिएको हो । गएको चैत्र अन्तिम साता लक्ष्मी नारायणको मूर्ति अमेरिकाबाट नेपाल फर्काइएको थियो भने त्यसलगतै अमेरिकी दूतावासले मूर्ति नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

मूर्ति अमेरिकाको डल्लास म्युजियममा प्रदर्शनमा रहेको पाइएपछि नेपाल फर्काउन पहल गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.