December 5, 2023

विवेकशील साझा पार्टीले मंगलबार पनि प्रदर्शन

प्रतिनिधिसभा विघटनको विरोधमा विवेकशील साझा पार्टीले मंगलबार पनि प्रदर्शन गरेको छ ।विवेकशील साझा पार्टीले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगामी कमद चालेको आरोप लगाउँदै मंगलबार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेको हो । अहिलेको सरकार अधिनायकवाद तर्फ गएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले असंवैधानिक संसद विघटन खोरज गर्न माग गरेकाछन् । प्रदर्शनमा सहभागीहरुले वैदेशिक हस्तक्षेप ननिम्त्याउ, देश बयलगाडा गफाडीको हातमा संविधान, गणतन्त्र र लोकतन्त्र धरापमा जस्ता लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *