June 24, 2024

श्रमिकहरुले विदेशमा गएर भोग्नुपरेका समस्यालाई सरकारले गम्भिर रुपमा लिएको छ: मन्त्री कुँवर

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले नेपाली श्रमिकहरुले विदेशमा गएर भोग्नुपरेका समस्यालाई सरकारले गम्भिर रुपमा लिएको बताउनुभएको छ ।आइतबार अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२२ को अवसरमा आयोजित नेपाल आप्रवासन प्रतिवेदन २०२२ सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री कुँवरले सरकारले नेपाली श्रमिकहरुले विदेशमा गएर भोग्नुपरेका समस्यालाई समाधान र सहज बनाउने विषयमा गम्भीर भएर काम गरिरहेको बताउनुभएको हो । उहाँले वैदेशिक रोजगारीमा गएकाहरुले दुःख गरी कमाएर पठाएको रेमिट्यान्स अर्थतन्त्रको मेरुदण्डको रुपमा स्थापित गर्ने काम मात्रै भएको भन्दै श्रमिकले पठाएको रेमिट्यान्स मात्रै नभएर श्रमिकहरुले भोग्नुपरेका विषयमा सरकार गम्भीर हुन आवश्यक रहेको बताउनुभयो । त्यस्तै उहाँले सरकारले श्रमिक पठाउने मात्रै नभएर विदेशमा गएका श्रमिकले भोग्नुपरेका समस्याको विषयमा पनि गम्भीर हुन आवश्यक रहेको धारणा राख्नुभयो । मन्त्री कुँवरले सरकारले वैदेशिक श्रमिकको हकमा मर्यादित र व्यवस्थित कसरी गर्ने भन्ने कुरालाई विशेष ध्यान दिन जरुरी रहेकामा जोड दिनुभयो । त्यस्तै, श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले २०६५ सालदेखि अहिलेसम्म १३ हजार आप्रवासी नेपाली श्रमिकहरुले काम गर्न जाने देशहरुमा ज्यान गुमाइरहेको बताउनुभयो ।

उहाँले विदेशमा काम गर्ने क्रममा अङ्गभङ्ग भएर करिब १३ हजारभन्दा बढी नेपाली श्रमिक फर्कनुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले मन्त्रालयले वैदेशिक रोजगार नीतिको विषयमा सकारात्मक र नकारात्मक विषयलाई छलफल गरेर ऐन सशोधन गर्ने तयारी रहेको बताउनुभयो ।

22 thoughts on “श्रमिकहरुले विदेशमा गएर भोग्नुपरेका समस्यालाई सरकारले गम्भिर रुपमा लिएको छ: मन्त्री कुँवर

  1. How-do-you-do, just needed you to know I have added your site to my Google bookmarks because of your extraordinary blog layout. But seriously, I think your site has one of the freshest theme I’ve came across. It really helps make reading your blog a lot easier.

  2. Nice post. I learn some thing tougher on diverse blogs everyday. Most commonly it is stimulating to learn content using their company writers and use a little from their site. I’d prefer to apply certain together with the content on my small blog regardless of whether you do not mind. Natually I’ll offer you a link on the web weblog. Many thanks for sharing.

  3. It’s perfect time to make some plans for the future and it is time to be happy. I have read this post and if I could I want to suggest you some interesting things or suggestions. Maybe you could write next articles referring to this article. I want to read more things about it!

  4. Hi there! Do you know if they make any plugins to help with SEO?
    I’m trying to get my site to rank for some targeted keywords but I’m not seeing very good
    results. If you know of any please share. Thanks!
    You can read similar article here: GSA Verified List

  5. Hi there! Do you know if they make any plugins to assist
    with SEO? I’m trying to get my blog to rank for some targeted keywords but I’m
    not seeing very good success. If you know of any please share.
    Kudos! You can read similar text here: Ecommerce

  6. You really make it seem so easy with your presentation but I find
    this topic to be really something that I think I would
    never understand. It seems too complex and extremely broad for me.
    I’m looking forward for your next post, I’ll
    try to get the hang of it! I saw similar here: Najlepszy sklep

  7. Les raisons les plus courantes de l’infidélité entre couples sont l’infidélité et le manque de confiance. À une époque sans téléphones portables ni Internet, les problèmes de méfiance et de déloyauté étaient moins problématiques qu’ils ne le sont aujourd’hui.

Leave a Reply

Your email address will not be published. Required fields are marked *