May 20, 2024

सत्ता गठबन्धनले ब्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने निर्णय

सत्ता गठबन्धनले ब्याख्यात्मक घोषणासहित अमेरिकी सहयोग सम्बन्धी सम्झौता एमसीसी पारित गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा आइतबार बसेको सत्ता गठबन्धनको बैठकले ब्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदान गर्ने निर्णय गरेको नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।

उहाले एमसीसी पारित गर्न गठबन्धन सहमत भएको पनि बताउनुभयो । एमसीसीका बिषयमा सत्तागठबन्धनबीच सहमति हुन नसक्दा सदनमा छलफल हुन सकेको थिएन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *