April 15, 2024

सरकारले आफुहरुप्रति विभेदपूर्ण व्यवहार गरेको भन्दै उद्योगी व्यवसायीहरुले काठमाडौंमा प्रदर्शन

सरकारले आफुहरुप्रति विभेदपूर्ण व्यवहार गरेको भन्दै उद्योगी व्यवसायीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको अगुवाईमा व्यवसायीप्रति सरकारको विभेदपूर्ण व्यवहार गरिएको र बित्तिय संस्थाहरुले आतंकविरुद्ध व्यवसायीहरुले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले व्यवसायिक वातावरण तयार गर, ब्याजदर घटाउ, गरी खान देउ, उद्योग ब्यापार बचाउँ, राष्ट्रिय अर्थतन्त्र उठाउ, बैंकिङ आतंक बन्द गर, बैंकिङ ब्याजदर १ अंकमा ल्याउ लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । त्यस्तै उनीहरुले सहज रुपमा उद्योग र व्यवसायी सञ्चालन गर्नका लागि सरकारले पहल गर्नुपर्ने माग गरेका छन् ।

उच्च ब्याजदरका कारण बैंकहरु सधैँ नाफामा हुने तर आफुहरु भने सधै घाटामा गएको गुनासो उनीहरुले गरेका छन् ।

6 thoughts on “सरकारले आफुहरुप्रति विभेदपूर्ण व्यवहार गरेको भन्दै उद्योगी व्यवसायीहरुले काठमाडौंमा प्रदर्शन

  1. Hi there! I could have sworn I’ve been to this blog before but after checking through some of
    the post I realized it’s new to me. Anyways, I’m definitely happy I
    found it and I’ll be book-marking and checking back frequently!
    I saw similar here: Najlepszy sklep

  2. Wow, wonderful weblog format! How lengthy have you ever been running a blog for?
    you made blogging glance easy. The total look of your website is wonderful, let alone the content!
    You can see similar here sklep internetowy

  3. Cuando olvide la contraseña para bloquear la pantalla, si no ingresa la contraseña correcta, será difícil desbloquear y obtener acceso. Si descubre que su novio / novia sospecha, es posible que haya pensado en piratear su teléfono Samsung para obtener más pruebas. Aquí, le proporcionaremos la mejor solución sobre cómo descifrar la contraseña de un teléfono móvil Samsung.

Leave a Reply

Your email address will not be published. Required fields are marked *