December 5, 2023

सरकारले एमालेलाई मात्र छलफलमा बोलाउनुपर्ने दावी

This image has an empty alt attribute; its file name is vediography2-3.gif
The Nepali Post : Nepal's No 1 English News Portal | English News from  Nepal | Online News Portal News | UML chief whip Bhattarai warns that  action may be taken against
This image has an empty alt attribute; its file name is dhyan-chaksu.gif

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आफ्ना मागका बारेमा सरकारले एमालेलाई मात्र छलफलमा बोलाउनुपर्ने दावी बताउनुभएको छ ।बिहीबार संसद भवन नयाँ बानेश्वरमा भट्टराईले आफुहरुको उठान गरेका मुद्धामा सत्तापक्ष वा सभामुखले समाधानमुखी प्रयासका लागि एमालेसंगमात्र सिधै छलफल गर्नुपर्ने बताउनुभएको हो ।अरु गठबन्धन दलसंग बसेर छलफल गर्न आवश्यक नरहेको र एमालेलाई मात्र बोलाए छलफलमा सहभागी हुने उहाको भनाई छ । एमाले संवादमा बिश्वास गर्ने भएकाले शान्तिपूर्ण समाधानका लागि छलफल गर्न तयार रहेको उहाले बताउनुभयो । एमालेको एजेण्डामा निरुपण गर्ने गरि सरकार र सभामुखले छलफल नै नरहेको भट्टराईको तर्क छ ।

उहाले आफ्ना सांसदको कारवाहीका बिषयमा सभामुखसंग आपत्ती रहेको र पार्टी फुटाउन संसद छलेर अध्यादेश ल्याउने र फिर्ता गर्ने बिषयमा सरकारसंग आपत्ती रहेको उल्लेख गर्नुभयो ।

This image has an empty alt attribute; its file name is website-1.gif

Leave a Reply

Your email address will not be published. Required fields are marked *