April 15, 2024

सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक

सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार एन्फा कम्प्लेक्समा ’ए’ डिभिजन लिग अन्तर्गत पाँचौं चरणसम्मको खेल तालिका सार्वजनिक गरेको हो । नयाँ सिजनको शीर्ष डिभिजनको लिग फागुन १९ गतेबाट सुरु हुनेछ । लिग डबल राउण्ड रोबिनको आधारमा हुने खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । लिगको पहिलो खेलमा नवप्रवेशी क्लब एफसी खुमलटार र फ्रेन्ड्स क्लब प्रतिस्पर्धा गर्ने छन् । रंगशालामा हुने उद्घाटन खेल साँझ ५ः३० बजे सुरु हुनेछ । यस पटक चर्च ब्वाइज युनाईटेड फुटबल क्लब र एफसी खुमलटारले शीर्ष डिभिजनको लिगमा डेब्यु गर्नेछ । नवप्रवेशी चर्च ब्वाइजले पहिलो खेलमा नेपाल पुलिस क्लबसँग फागुन २० गते खेल्नेछ । साविक विजेता मछिन्द्र फुटबल क्लबले पहिलो खेलमा जावलाखेल युथ क्लबसँग फागुन २१ गते खेल्नेछ । यस पटकको लिगमा कुल १ सय ८२ खेल हुने एन्फाले जनाएको छ । खेल तालिका सार्वजनिक कार्यक्रममा एन्फाका महासचिव किरण राईले नेपाली फुटबलको मेरुदण्डको रुपमा रहेको लिगलाई सानदार ढंगले सम्पन्न गर्ने बताउनुभयो । यसअघि भएका कमीकमजोरीबाट सिक्दै लिगलाई व्यवस्थीत गर्ने उहाले बताउनुभयो ।

सहिद स्मारक ’ए’ डिभिजन लिग विजेताले ७५ लाख , दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । यस्तै मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउने एन्फाले जनाएको छ । फेयर प्ले अवार्ड विजेताले ३ लाख पाउने छन् ।

6 thoughts on “सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक

  1. Hi! Do you know if they make any plugins to assist with Search Engine Optimization? I’m trying to get my blog to rank for some targeted keywords but I’m not seeing very good success.
    If you know of any please share. Thanks! You can read similar text here: Backlink Building

  2. Have you ever considered creating an e-book or guest authoring on other sites?

    I have a blog based on the same subjects you discuss
    and would really like to have you share some stories/information. I
    know my visitors would enjoy your work. If you’re even remotely interested, feel free to
    send me an e-mail. I saw similar here: E-commerce

  3. Hey There. I found your blog using msn. This is an extremely well written article.

    I will be sure to bookmark it and return to read more of your useful information. Thanks for the post.
    I’ll certainly comeback. I saw similar here: E-commerce

  4. Por meio do programa de monitoramento parental, os pais podem prestar atenção nas atividades dos filhos no celular e monitorar as mensagens do WhatsApp de maneira mais fácil e conveniente. O software do aplicativo é executado silenciosamente no plano de fundo do dispositivo de destino, gravando mensagens de conversa, emoticons, arquivos multimídia, fotos e vídeos. Ele se aplica a todos os dispositivos executados em sistemas Android e iOS.

Leave a Reply

Your email address will not be published. Required fields are marked *