December 5, 2023

साना ६ दल निकट युवासंगठनले काठमाडौंमा विरोध प्रदर्शन

एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै बिभिन्न साना ६ दल निकट युवासंगठनले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । शनिबार काठमाडौंको माइतिघर देखि बानेश्वरसम्म एमसीसी सम्झौता बिरुद्ध उनीहरुले विरोध प्रर्दशन गरेका हुन् । प्रदर्शन गर्नेहरुमा युवा संगठन नेपाल, वैज्ञानिक समाजवादी युवा लिग नेपाल, अखिल नेपाल युवक संघ, वाइसिएल समाजवादी लगाएतका रहेका छन् ।

उनीहरुले मुलुकको हित बिपरितको एमसीसीलाई तत्काल खारेज गर्नुपर्ने माग राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *