March 25, 2023

सिन्धुपाल्चोकमा शुक्रबार रक्तदान कार्यक्रमको आयोजना

This image has an empty alt attribute; its file name is vediography2-3.gif
NI blood donation rules further relaxed for gay and bisexual men - BBC News
This image has an empty alt attribute; its file name is dhyan-chaksu.gif

नेपाली कांग्रेस केन्द्रीय खेलकुद बिभाग तथा नेपाल लोकतान्त्रिक खेलकुद संघले सिन्धुपाल्चोकको चौतारामा शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।जिल्लामा रगतको अभाव हुन नदिन बिभाग र संघको संयुक्त आयोजनामा चौतारामा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । रक्तदान कार्यक्रमको कांग्रेस खेलकुद बिभागका प्रमुख मोहन बहादुर बस्नेतले रक्तदान गरेर शुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा एकसय भन्दा बढिले रक्तदान गरेका छन् ।

रक्तदान पनि कांग्रेस नेता एवं खेलकुद बिभाग प्रमुख बस्नेतले जिल्लामा अव रगत लगाएत अक्सिजन तथा स्वास्थ्य सामाग्रीको अभाव हुन नलिने प्रतिवद्धता जनाउनुभयो ।बस्नेतले रक्तदान गर्ने व्यक्तिहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

This image has an empty alt attribute; its file name is website-1.gif

Leave a Reply

Your email address will not be published.