August 1, 2021

सिसिएमसीले कोरोना संक्रमणको अवस्थाका बारेमा समिक्षा

Govt sets up CCMC in all districts to contain novel coronavirus -  myRepublica - The New York Times Partner, Latest news of Nepal in English,  Latest News Articles

कोभिड १९ संकट व्यवस्थापन केन्द्र निर्देशक समिति सिसिएमसीले नेपालमा कोरोना संक्रमणको अवस्थाका बारेमा समिक्षा गरेको छ ।सिंहदरबारमा आइतबार बसेको सिसिएमसी बैठकमा कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले गरेको प्रयास र आगामी रणनीतिका बारेमा समिक्षा गरेको हो ।त्यस्तै कोरोना संक्रमणलाई मध्यनजर गर्दे निषेध गरिएका क्षेत्रलाई खुल्ला गरिएपछिको अवस्थाका बारेमा पनि छलफल भएको एक सदस्यले जानकारी दिए ।

बैठकमा आगामी रणनीतिका बारेमा छलफल भएपछि कुनै ठोस निष्कर्षमा नपुगिएको र त्यस बिषयमा आगामी बैठकमा छलफललाई निरन्तरता दिने गरि आइतबारको बैठक सकिएको छ ।यसअघि बसेको सिसिएमसी बैठकले कोरोना संक्रमण उच्च भएका देशबाट आउने नागरिकलाई अनिवार्य क्वारेन्टाइनमा राख्न सिफारिस गरेको थियो ।

Leave a Reply

Your email address will not be published.