June 24, 2024

सुदूरपश्चिम प्रदेशसभा सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण

सुदूरपश्चिम प्रदेशसभा सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । शुक्रबार प्रदेशसभा हलमा ज्येष्ठ सदस्यका हैसियतले अछाम निर्वाचन क्षेत्र नम्बर १ को (२) बाट निर्वाचित सांसद मानबहादुर रावलले अन्य ५२ जना सांसदहरुलाई शपथ गराउनुभएको हो । त्यसअघि प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम प्रदेश प्रमुख देवराज जोशीले ज्येष्ठ सदस्य मानबहादुर रावललाई शपथ ग्रहण गराउनुभएको हो ।

सपथमा ६ जनाले मातृभाषामा सपथ लिएका थिए ।

2 thoughts on “सुदूरपश्चिम प्रदेशसभा सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण

  1. Como faço para saber com quem meu marido ou esposa está conversando no WhatsApp, então você já está procurando a melhor solução. Escolher um telefone é muito mais fácil do que você imagina. A primeira coisa a fazer para instalar um aplicativo espião em seu telefone é obter o telefone de destino.

Leave a Reply

Your email address will not be published. Required fields are marked *