October 25, 2021

२०४७ सालकै संविधान लागू गर्नुपर्ने माग गर्दै काठमाडौंमा प्रदर्शन

This image has an empty alt attribute; its file name is website-1.gif
राजसंस्था पुनःस्थापनाको माग गर्दै प्रदर्शन – Online Khabar
This image has an empty alt attribute; its file name is dhyan-chaksu.gif

राजावादी समूहले २०४७ सालकै संविधान लागू गर्नुपर्ने माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् ।राजसंस्था र हिन्दुराष्ट्र २०४७ सालकै संविधान व्युताउनुपर्ने भन्दै उनीहरुले आइतबार काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले मुलुकको संविधानको प्रति जलाएका थिए ।

माइतीघरबाट सुरु भएको राजावादी समूहको ¥याली संविधान विरोधी नाराबाजीका साथ वानेश्वर पुगेको थियो । उनीहरुले निषेधित क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेर रोकेको थियो । प्रदर्शनमा सहभागीहरुले २०४७ सालकै संविधान लागू गर्नुपर्ने माग गर्दै नारावाजी गरेका थिए ।

This image has an empty alt attribute; its file name is website-1.gif

Leave a Reply

Your email address will not be published.