May 24, 2022

३५ जना उम्मेद्वार निर्विरोध निर्वाचित भइसके: अध्यक्ष माधव नेपाल

The long and eventful political journey of Madhav Kumar Nepal

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका झण्डै ३५ जना उम्मेद्वार निर्विरोध निर्वाचित भइसकेको दावी गर्नुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगाएतका केहि सदस्यहरुगरि झण्डै ३५ जना निर्विरोध निर्वाचित भइसकेको दावी गर्नुभएको हो । अध्यक्ष नेपालले यस्तै बिजयी सुरुवात यसअघि राष्ट्रियसभाबाट पनि भएको भन्दै अन्य निर्वाचनमा पनि पार्टीको बिजय सुनिश्चित रहेको उहाले बताउनुभयो । अध्यक्ष नेपालले निर्वाचनबाट आउन परिणामलाई स्वीकार गर्न सवै तयार हुनुपर्ने जिकिर गर्नुभयो । उहाले उम्मेदवार चयनका बिषयमा देखिएका बिषयमा गठबन्धनभित्र समिक्षा हुने पनि बताउनुभयो ।

कार्यक्रममा नेकपा एककिृत समाजवादी र बहिर्गमित जनमुक्ति सेना नेपालबीच एकता घोषणा गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.