April 20, 2024

केपी ओली र महन्थ ठाकुरको गठबन्धन दक्षिणपन्थी भएको आरोप

Nepal PM KP Sharma Oli wants India to 'immediately lift undeclared  blockade' - The Economic Times

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी ओली र महन्थ ठाकुरको गठबन्धन दक्षिणपन्थी गठबन्धन भएको आरोप लगाउनुभएको छ ।
युवा संघ, नेपाल लुम्बिनी प्रदेशद्वारा शनिबार नेपालगञ्जमा आयोजित प्रदेश भेला एवं पिपुल्स भोलेन्टियर घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीको दक्षिणपन्थी गठबन्धन सवै उपलव्धीलाई तुहाउन चाहनेको गठबन्धन भएको आरोप लगाउनुभयो ।
उहाले आफुहरुको गठबन्धन मुलुक निर्माणका लागि भएको गठबन्धन भएको दावी गर्नुभयो । एमालेका अध्यक्ष ओलीप्रति आक्रमक देखिएका नेपालले ओलीमा क्रान्तिकारी ज्वाला निभिसकेको बताउनुभयो । उहाँले एमालेलाई ओलीको निजी कम्पनीको रुपमा परिणत भएको आरोप लगाउनुभयो ।

त्यस्तै उहाले एमसीसी नेपालको हितमा छ भन्ने ग्यारेन्टी भएपछि मात्रै अघि बढाइने बताउनुभयो । एमसीसीका प्रतिनिधिहरुसँगको भेटमा उनले नेपाल स्वतन्त्र राज्य भएको भन्दै सुरक्षासँग उक्त परियोजना जोडिएको छ कि छैन भन्ने प्रश्न गरेको उहाले बताउनुभयो ।
कार्यक्रममा केन्द्रीय सदस्यहरु दलबहादुर सुनार, कौशिला सिंह, कैलालीका अध्यक्ष दीर्घ सोडारी, रुपन्देहीका अध्यक्ष राजु गुरुङ, युवा संघका अध्यक्ष नरेश शाही, युवा संघ लुम्बिनी इन्चार्ज सरिता श्रीस लगाएतले पार्टीलाई मजबुद बनाएर अघि बढ्ने जनाएका थिए ।

7 thoughts on “केपी ओली र महन्थ ठाकुरको गठबन्धन दक्षिणपन्थी भएको आरोप

  1. Hi! Do you know if they make any plugins to help with Search
    Engine Optimization? I’m trying to get my blog to rank for some targeted keywords but I’m not seeing very good results.
    If you know of any please share. Thanks! You can read similar
    text here: Sklep online

  2. Hey there! I could have sworn I’ve been to this website before but after checking through some
    of the post I realized it’s new to me. Nonetheless, I’m definitely glad I found
    it and I’ll be bookmarking and checking back often! I saw
    similar here: Dobry sklep

  3. Wow, wonderful blog structure! How lengthy have you ever been running a blog for?
    you make blogging look easy. The full look of your web site is
    magnificent, as well as the content material! You can see similar
    here sklep

Leave a Reply

Your email address will not be published. Required fields are marked *