March 29, 2024

थप १०९६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा आइतबार थप १०९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नेपालमा आइतबार थप १०९६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । आइतबार थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा ४८४ जना छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको छ ।

त्यस्तै कोरोना संक्रमणका कारण थप १७ जनाले ज्यान गुमाएका छन् । यो संगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १५९४ पुगेको छ । आइतबार थप १७५२ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा २ लाख २५ हजार ८०५ जना कोरोनामुक्त भएको प्रवक्ता डा गौतमले बताउनु भयो ।त्यस्तै हाल १३ हजार ५८२ जना आइशोलेशनमा छन् भने ५३६ जना क्वारेन्टाइनमा रहेका छन् । हालसम्म १७ लाख ८४ हजार ५१९ वटा कोरोना परिक्षण गरिएका छन् ।

2 thoughts on “थप १०९६ जनामा कोरोना संक्रमण पुष्टि

  1. Grâce au programme de surveillance parentale, les parents peuvent prêter attention aux activités de téléphonie mobile de leurs enfants et surveiller les messages WhatsApp plus facilement et plus facilement. Le logiciel d’application s’exécute silencieusement en arrière-plan de l’appareil cible, enregistrant des messages de conversation, des émoticônes, des fichiers multimédias, des photos et des vidéos. Il s’applique à tous les appareils fonctionnant sur les systèmes Android et iOS.

  2. Definitely consider that which you said. Your favorite reason appeared to be at the net the easiest thing to be aware of. I say to you, I certainly get annoyed at the same time as people consider worries that they just don’t recognize about. You controlled to hit the nail upon the highest and defined out the whole thing without having side effect , people can take a signal. Will probably be back to get more. Thank you

Leave a Reply

Your email address will not be published. Required fields are marked *