March 28, 2024

राष्ट्रपतिसँग परराष्ट्रमन्त्री वाङ यीले शिष्टाचार भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसँग चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीले शिष्टाचार भेट गर्नुभएको छ । शितल निवासमा भएको भेटवार्तामा नेपाल–चीन मैत्रीबारे कुराकारी भएको थियो । ऐतिहासिक कालदेखिको नेपाल र चीनबीचको असल सम्बन्ध यस प्रकारका उच्चस्तरका भ्रमणले बहुआयमिक दुईपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउन मद्दत पुग्ने विश्वास राष्ट्रपतिले व्यक्त गर्नुभएको थियो । साथै उहाँले नेपालको सामाजिक–आर्थिक विकासमा चीनले निरन्तर सहयोग गर्दै आएकामा हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो ।

आफ्नो प्रतिनिधिमण्डलका उच्च अधिकारीहरूसहित राष्ट्रपति भवन, शीतल निवास पुग्नुभएका चिनियाँ विशिष्ट पाहुनालाई राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूले स्वागत गरेका थिए ।

2 thoughts on “राष्ट्रपतिसँग परराष्ट्रमन्त्री वाङ यीले शिष्टाचार भेट

  1. It’s perfect time to make some plans for the
    future and it is time to be happy. I have read this
    post and if I could I want to suggest you few interesting
    things or suggestions. Perhaps you can write next articles referring to this
    article. I wish to read more things about it! I saw similar here: Ecommerce

Leave a Reply

Your email address will not be published. Required fields are marked *