April 18, 2024

स्यानिटरी प्याडमा मूल्य अभिवृद्धि भन्दै काठमाडौंमा विरोध

This image has an empty alt attribute; its file name is vediography2-3.gif
Birodh | Suvadin !
This image has an empty alt attribute; its file name is dhyan-chaksu.gif

महिलाले महिनावारीमा प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाइएको भन्दै शनिबार पनि काठमाडौंमा बिरोध भएको छ ।सेनेटरी प्याड निशुल्क गर सरकार भन्दै आम युवा अभियानले बिरोध प्रदर्शन गरेका हुन् । जनतालाई निशुल्क रुपमा बितरण गर्नुपर्ने बस्तुमा कर लगाइएको उनीहरुको आरोप छ । प्रदर्शनका क्रममा उनीहरुले निशुल्क रुपमा स्यानिटरी प्याड बितरण समेत गरेका थिए ।यता सरकारले भने सेनेटरी प्याडमा कर बढाएको भ्रमपूर्ण हल्ला भएको बताइसकेको छ ।

बर्तमान सरकारले सेनेटरी प्याडको आयातमा भन्सार महसुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय सञ्चारमाध्यममार्फत फैलाइएको हल्लाप्रति ध्यानाकर्षण भएको भन्दै अर्थमन्त्रालयले आ.व. २०६९÷७० अघिदेखि लाग्दै आएको भन्सार महसुल नवढाइएको जनाएको छ ।

This image has an empty alt attribute; its file name is website-1.gif

One thought on “स्यानिटरी प्याडमा मूल्य अभिवृद्धि भन्दै काठमाडौंमा विरोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *