March 19, 2024

MELODY STAR

 —नियमहरु—

  • दर्ता शुल्क – रु.५००/– मात्र
  • दर्ता शुल्क हाम्रो E-SEWA ID : 9843242525 मा पठाउनु पर्नेछ 
  • नेपाली गीतलाई मात्र मान्यता दिइनेछ ।
  •  सबै प्रकारको नेपाली गीत  (LOK, POP, CLASICAL)स्वीकार गरिने छ
  • नेपाली गीत कम्तिमा २-३ मिनेट को हुनुपर्नेछ
  • भिडीयो क्वालिटीको हुनुपर्नेछ
  • उक्त भिडीयो ह्राम्रो  WHATSAPP( 9861445454)-VIBER(9841187530) मा पठाउनु पर्नेछ
  • तपाईको गितको भिडीयो EPISODE अनुसार LIFE OK टिभी च्यानल र युट्युव च्यानलमा प्रशारण गरिनेछ
  • उक्त EPISODE मै RESULT घोषणा गरिनेछ
  • LIFE OK TELEVISION को YOUTUBE र FACEBOOK PAGE लाई अनिवार्य रुपमा LIKE, SUSCRIBE गर्नुपर्नेछ ।

BEST OF LUCK