April 30, 2024

राजसंस्था पुनर्वहालीको माग गर्दै विशाल शक्ति प्रदर्शन

राष्ट्रवादी नागरिक समाजले राजसंस्था पुनर्वहालीको माग गर्दै विशाल शक्ति प्रदर्शन गर्ने भएको छ ।आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै समाजले आगामी मंसिर २६ गते शुक्रबार दिउँसो १२ बजे रत्नपार्कमा विशाल राजावादी जनप्रदर्शन गर्ने जनाएको हो ।राजतन्त्र पुनर्वहाली गर्न, ज्ञानेन्द्र शाहलाई नारायणहिटी दरबार राजगद्दीमा बिराजमान गराउन, समावेशी राज्यसत्ता सहितको समृद्ध नेपाल बनाउन, धार्मिक स्वतन्त्रता सहित हिन्दु, बौद्ध, किराँत अधिराज्य नेपाल कायम राख्नका लागि राजावादी जनप्रदर्शन गर्न लागिएको समाजले जनाएको छ ।

पत्रकार सम्मेलनमा राष्ट्रवादी नागरिक समाजका संयोजक चबराले राजतन्त्रको पुर्नबहालीका लागि देशव्यापी आन्दोलन अन्र्तगत २६ मंसिरमा जनप्रदर्शन गर्न लागेको बताउनु भयो ।प्रमुख राजनीतिक दलका नेताले देशलाई कमाई खाने भाँडो बनाएको भन्दै अब देशमा राजसंस्था पुर्नवहाली ढिलो भए झन् समस्या थपिने उहाँले बताउनु भयो । उहाँले पूर्व राजामाथि लगाएको आरोप झुटो भएको र अहिले बिदेशीको ईसारामा नेताहरु चलिरहेका आरोप समेत लगाउनु भयो ।
उहाँले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाही भएको र प्रचण्डले देशलाई नै संकटमा पारेकोले जनताको आशा र भरोसा गुमाएको टिप्पणी गर्नुभयो ।

4 thoughts on “राजसंस्था पुनर्वहालीको माग गर्दै विशाल शक्ति प्रदर्शन

  1. Hi I am so delighted I found your blog, I really found you by mistake, while
    I was searching on Askjeeve for something else, Nonetheless I am here now and
    would just like to say kudos for a remarkable
    post and a all round exciting blog (I also love the theme/design), I
    don’t have time to read through it all at the minute but I have
    saved it and also added your RSS feeds, so when I have time I will be back to read a great
    deal more, Please do keep up the awesome work. I saw
    similar here: Najlepszy sklep

  2. Wow, marvelous weblog format! How lengthy have you been running a blog for?
    you made blogging glance easy. The entire glance of your
    website is wonderful, as neatly as the content! You
    can see similar here dobry sklep

Leave a Reply to sklep online Cancel reply

Your email address will not be published. Required fields are marked *